Rule 43
निवेदन दिनु पर्ने
(१) करदाताले करकट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची– १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहाय बमोजिमका कागजात संलग्न गर्नु पर्नेछः–
(क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण,
(ख) दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत् सम्बन्धी विवरण,
(ग) अन्य आवश्यक प्रमाण ।
(३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ । ।
(४) उपनियम (१) बमोजिम दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३
Rule - 7B
No sections in this chapter.
Chapter - 2
Rule 3: दर्ताको लागि दरखास्तRule 4: दरखास्तको जाँचबुझRule 5: दर्ताको प्रमाणपत्र दिनु पर्नेRule 6: सानो कारोबार गर्ने व्यवसायीले दर्ता गराउनु नपर्नेRule 6A: ठेक्का सम्बन्धी व्यवस्थाRule 6B: नर्माण सेवासम्वन्धी विशेष व्यवस्थाRule 6C: ठेक्का वा करार अन्तर्गत वस्तु वा सवा पाएर सेवा आपूर्ति बापतको कर, भुक्तानी सम्बन्धी विशेष व्यवस्थाRule 7: कारोबार दर्ता गराउनु पर्ने विशेष अवस्थाRule 7A: अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्थाRule 7B: अभिलेख अद्यावधिक गर्ने अवधिRule 8: कारोबारको रकमको निर्धारणRule 9: स्थान परिवर्तनको सूचना दिनु पर्नेRule 10: कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्न सूचना दिनु पर्नेRule 11: कारोबारको हस्तान्तरणRule 12: दर्ता खारेजी प्रकृयाRule 13: दर्ता नम्बरको प्रयोगRule 14: प्रतिलिपि दिनेRule 14A: करपाटीको व्यवस्थाRule 14B: कर सहितको मूल्य उल्लेख गर्नु पर्ने
Chapter - 7
Rule 29: कर अधिकृतले कर निर्धारण गर्न सक्नेRule 30: कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनु पर्नेRule 31: कर निर्धारण आदेशको सूचना पठाउने कार्यविधिRule 32: दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुलीRule 33: प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण तरीकाRule 34: पुनरावेदन दिनुअघि कर विवरण पेश गर्नु पर्नेRule 35: काबु बाहिरको परिस्थितिRule 36: थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्यादRule 37: कर निर्धारणको अवधिRule 38: Xxxxxxx
Chapter - 8
Rule 39: कर कट्टी गर्न पाइनेRule 39A: नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्नेRule 40: कर कट्टी सम्बन्धी अन्य व्यवस्थाRule 41: कर कट्टी गर्न नपाईने वस्तु वा सेवाहरूRule 42: बिक्री कर कट्टी सम्बन्धी व्यवस्थाRule 43: निवेदन दिनु पर्नेRule 44: प्रयोग भैसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्थाRule 45: कर फिर्ता सम्बन्धी व्यवस्थाRule 46: फिर्ता नहुनेRule 47: ब्याजको दर